Macroeconomics – BBS Second Year

Eco केहि हेरेको छैन, what should I do? Begin with the first chapter in this Course-Note । पहिला Introduction to Macroeconomics बाट शुरु गर्ने। यसलाई मज्जाले पढ्ने see more

  • 35k enrolled

Created by NoteVenture

Current Status

Not Enrolled

Price

NPR 375.00

Get Started

Course-Note Description

Eco केहि हेरेको छैन. What should I do? Begin with the first chapter in this Course-Note । पहिला Introduction to Macroeconomics बाट शुरु गर्ने। यसलाई मज्जाले पढ्ने। यसरि short chapter हरु cover गर्दै जाँदा, confidence बढ्दै जान्छ।

यो Course Note नै त्यसरी तयार गरिएको छ, प्रत्येक Unit हरुलाई सानो सानो chapter मा divide गरेर, ताकी पढ्न र बुझ्न झन सजिलो होस्।

कुनै पनि कुरा बुझेर सम्झन (memorising through understanding) को लागि, बुझ्नु पर्ने कुराहरु लाई एक अर्का संग connect गर्नुपर्ने हुन्छ। यो Course Note मा कुनै पनि topic लाई explain गर्दा, त्यहाँ भित्रका हरेक sentence लाई एक आपसमा connect गरिएको छ, जसबाट link गर्दै बुझ्न सजिलो हुन्छ। तपाईं हरुले पनि त्यसरी नै link गर्दै पढ्ने।

पढ्दा खेरि चिज हरु interesting भयो भने, पढेको कुरा सम्झन अझै सजिलो हुन्छ। तर कतिपय topic हरु रमाइलो र सजिलै बुझ्ने खालको हुँदैन। यस्तोमा आफैंले बिभिन्न technique लगाएर concept र formula हरुलाई interesting र funny बनाउने। यो Course Note मा भएका त्यस्ता techniques हरु खोजि खोजि पढ्ने।

फाइनल्ली, past exam question हरु पनि ध्यान दिएर हेर्ने, र त्यसको answer कसरी दिएको छ त्यो study गर्ने। Economics को यो Course Note मा TU को exam मा सोधिएका सबै question र तिनको answer पनि include भएकोले, त्यो सबै हेरेर आफ्नो exam confidence थप बढाउने।

Show More Show Less

तपाईंले exactly के पाउनुहुन्छ त !

  • Easy Explanations of Important Topics in Note forms from each Chapter
  • Possible Exam questions with their model answers from each Chapter
  • Solved examples of Past Exam questions from each Chapter
  • Filtered Content, avoiding the unimportant and least possible exam topics to speed up your exam preparation
  • Official Model Question Papers based on the New Syllabus

Course Note Content

Before You Begin
Chapterwise Notes with Possible Questions & Answers
After the Course Completion
Message from the Author (Macroeconomics)

Course Note भित्र

  • Easy to remember techniques
  • च्याप्टर Notes प्लस Past Paper सोलुसन
  • Access to secret discussion space