१. जीवनोपयोगी शिक्षा र जीवनोपयोगी सिप (Life oriented education and life skills)

  • जीवनमुखी शिक्षाको अर्थ. महत्व
  • जीवनोपयोगी सिपहरुको अवधारणा तथा स्वरूप
  • शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य
  • ब्यायाम, ध्यान र योगको महत्व र अभ्यास
  • सामाजिक जीवनमा प्रतिस्पर्धा र सरसहयोग

२. दर्शन, जीवन दर्शन र विश्व दृष्टिकोण (Philosophy, philosophy of life, and the world view)

  • दर्शनको अर्थ र महत्व
  • दर्शनको उत्पत्ति र प्रकार (पूर्वीय र पाश्चात्य चिन्तन पद्धति)
  • दर्शन र विश्व दृष्टिकोण
  • विविध दर्शन र मान्यताहरु
  • विश्व दृष्टिकोण र मानव जीवन
  • जीवन दर्शन, सामाजिक व्यवहार र दैनिक जीवनमा दर्शनको उपयोगिता
  • समतामुलक दर्शन र मुल्यमान्यताहरु
  • सम्यक विश्व दृष्टिकोण र सामाजिक व्यवहार

३. सोचाई सिप (Thinking Skills)

  • निर्णयन (Decision Making)
  • समस्या समाधान (Problem Solving)
  • समालोचनात्मक चिन्तन (Critical Thinking)
  • सिर्जनात्मक चिन्तन (Creative Thinking)

४. सामाजिक सिप (Social Skills)

  • सञ्चार (Communication)
  • अन्तरवैयक्तिक सम्बन्ध (Interpersonal Relationship)
  • समानुभूती (Empathy)
  • आत्मबोध (Self-Awareness)

५. संवेग व्यवस्थापन सिप (Emotion Management Skills)

  • तनाव व्यवस्थापन (Stress Management)
  • संवेग व्यवस्थापन (Emotion Management)

६. जीवन उपयोगी सिपको रुपमा सूचना तथा संचार प्रविधि (Information and Communication Technology as Life Skills)

  • सिकाइ र सामाजिक सम्बन्धको रुपमा इन्टरनेट तथा इमेल
  • दैनिक जीवनमा अफिस स्युट प्रयोग गर्न
  • अनलाइनमा सहकार्य तथा अध्ययन
  • स्मार्ट फोनको प्रयोग
  • सामाजिक संजालको प्रयोग
  • स्प्रेडसिटको प्रयोग
  • साइवर अपराध र साइवर सुरक्षा
  • सामाजिक संजाल र सञ्चार तथा सूचना प्रविधि साधनको प्रयोगमा सजगता

७. नागरिक सिप (Citizenship)

  • कानुनि अधिकार
  • नागरिक उत्तरदायित्व
  • चुनावमा र मतदानमा सहभागिता
  • करको दायित्व
  • कानुनको पालना

८. दुर्व्यसन, कुलत र मानसिक असन्तुलन प्रतिको सचेतना (Awareness on Drug Abuse, Addiction and Mental Disorder)

  • विभिन्न किसिमका दुर्व्यसन, कुलत तथा लागु पदार्थप्रतिको सजगता
  • किशोरावस्थामा हुने मानसिक असन्तुलनका कारण
  • दुर्व्यसन, कुलत र मानसिक असन्तुलनबाट हुने तनावको व्यवस्थापन गर्ने उपाय
  • असहजता, चिन्ता र मानसिक असन्तुलनको सामना गर्ने व्यवहार
  • नेपालमा लागु औषधि र दुर्व्यसन प्रतिको वर्तमान अवस्था र यसको प्रभाव
  • व्यक्तिगत तथा पारिवारिक जीवन, पेसा वा जीविका र सामाजिक जीवन

९. स्वस्थ र सन्तुलित जीवन शैली (Healthy and Balanced Life Style)

  • स्वस्थ जीवन शैली
  • पोषणयुक्त तथा सन्तुलित खाना
  • नियमित शारीरिक व्यायाम जीवनशैलीको अङ्ग
  • उपयुक्त शारीरिक स्वास्थ्य र हेरचाह
  • सामान्य प्राथमिक उपचार पद्धतिको प्रयोग
  • फुर्सदको उपयोग, खेल, मनोरञ्जन, आराम तथा निन्द्रा
  • सामुदायिक सहभागिता: सामुदायिक कार्य, स्काउट
  • मितव्ययी जीवनशैली र आर्थिक ब्यवस्थापन